मुग्लिन नजिक रेडबुल बोकेको ट्रक त्रिशूलीमा खस्यो

चितवन, २० साउन । नारायणगढ मुग्लिन सडकखण्डको जलविरेबाट रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करीब २: ३० बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ५४१३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो । इच्छाकामना गाउँपालिका–६ जलविरेमा ट्रक अनियन्त्रित भई सडकबाट करीब ७० मिटर तल झरेको हो । […]

हेटौडामा बाढीले बगायो भारतीय ट्रक

हेटौडा, ८ साउन । मंगलबार राति देखि परेको अविरल वर्षाका कारण हेटौंडाको कर्रा खोलामा आएको बाढीले ट्रक बगाएको छ । हेटौंडा १७ हटियामा रहेको शिवम सिमेन्टको सामान अनलोड गरेर फर्कंदै गरेको युपि ५६ टि ४०३९ नम्बरको भारतीय ट्रकलाई कर्रा खोलामा आएको बाढीले बगाएर पुरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । ट्रक पुरिएपनि मानवीय […]