रेल सञ्चालन गर्न रेलवे कम्पनी ब्युँताइँदै

काठमाडौँ, ७ भदौ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल तिहारसम्ममा सञ्चालन गर्न सरकारले रेलवे कम्पनीलाई ब्युँताउने भएको छ । कम्पनीमा दक्ष प्राविधिकसहित झण्डै २०० कर्मचारीको प्रस्ताव गरिएको रेल विभागले जनाएको छ । हालको रेलवे कम्पनी नाम मात्रैको भएको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । कम्पनीमा हाल न्यून जनशक्ति छन् । ती पनि रेलसम्बन्धी ज्ञान र […]

मुम्बईमा भएको रेल दुर्घटनामा १५ को मृत्यु, २ वर्षमा रेल दुर्घटनामा परी ५० हजारको मृत्यु

मुम्बई । भारतको मुम्बईमा रेल दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ । प्रहरी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पैदल यात्रीले बाटो काट्ने वा रेलमा झुण्डिएर यात्रा गर्ने क्रममा रेलबाट झरेर दुर्घटना भएको हो । बिहीबार भएको घटनामा परी अरु कम्तीमा १३ जना घाइते भएको प्रहरी प्रवक्ता एस. आर. गान्धीले बताउनुभयो । भारतको आर्थिक राजधानी मानिने […]