होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन उपत्यकाका तीनै जिल्लामा १३सय भन्दा बढि ट्राफिक प्रहरी खटाईने

चैत २,काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले  होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन उपत्यकाका तीनै जिल्लामा १३सय भन्दा बढि ट्राफिक प्रहरी खटाई ट्राफिक व्यवस्थापन कडा गरिने भएको छ ।  होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटना रहित होली पर्व बनाउनका लागी महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरि आफ्नो जनशक्ति परिचालन गरिलागिएको  […]