सिन्धुपाल्चोकपछि बम्जनको सिन्धुलीस्थित आश्रममा छापा मार्दै प्रहरी

काठमाडौं, २४ पुस । धर्मका नाममा गलत धन्दा चलाएकाे अाराेप लागेका रामबहादुर वम्जनका प्रहरीले छापा मारिरहेकाे छ । यसैक्रममा प्रहरीले वम्जनकाे सिन्धुपाल्चाेककाे बाँडेगाउँस्थित अाश्रममा छापा मारेकाे प्रहरीले सिन्धुलीस्थित अाश्रममा छापा मार्ने भएकाे छ । नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेककाे टाेलीले बाँडेगाउँस्थित अाश्रममा फरेन्सिक विज्ञसहितकाे टाेली लगेर अनुसन्धान गरेकाे छ । साे […]