नेपालका आधिकारिक दस्तावेज ब्रिटिस र कोलकाता लाइब्रेरीमा खोजिने

काठमाडौँ, २१ साउन । सरकारले नेपालसँग सम्बन्धित महत्वपूर्ण दस्तावेजहरू बेलायतस्थित ब्रिटिस लाइबे्ररी र भारतमा रहेको कोलकाता लाइब्रेरीमा खोज्न शुरु गरेको छ । सङ्घीय संसद् राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आजको बैठकमा नेपालको पुरानो आधिकारिक नक्सा तथा नेपाल पक्ष राष्ट्र भई गरेका सन्धि÷सम्झौताका आधिकारिक दस्तावेजहरू ती पुस्तकालयमा हुनसक्ने भएको हुँदा सरकारले कूटनीतिक प्रतिनिधिमार्फत खोजी […]