असोज २६ गते आइतबार सार्वजनिक विदा दिने संघीय सरकारको निर्णय

काठमाडौं, २४ असोज । सरकारले आइतबार सार्वजनिक विदा दिएको छ । नेपाल भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि संघीय सकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आइतबार सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ । त्यसका लागि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा गृह […]