हल्लाको पाकिस्तान र बदलिएको इस्लामावाद

केही दिनको यात्रापछि सामाजिक सञ्जालमा फोटा पोस्ट गरेँ र क्याप्सन लेखे ‘…साँझपख इस्लामाबाद मुनाल भ्यू टावरबाट सबैको जय होस ।’ आफन्त तथा साथीसंगीहरुले सजिलै थाह पाए ‘यो पाकिस्तान पुगेछ’ भन्ने । त्यही क्याप्सन र तस्विरहरुलाई लक्षित गर्दै एकजना मित्रको कमेन्ट आयो, “जय होस आतङ्ककारीको भय नहोस ।” यो एक प्रतिनिधि मुलक भनाई थियो । यसो […]