उत्तर कोरियाद्वारा शक्तिशाली क्षेप्यास्त्र परिक्षण

सियोल, ९ साउन। उत्तर कोरियाले नयाँ किसिमको क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सैनिक अधिकारीहरुले बताएका छन् । बिहीबार बिहानै उत्तर कोरियाको वोनसानबाट प्रहार गरिएका दुई वटा क्षेप्यास्त्रले करिब ४३० किलोमिटर यात्रा गरेर समुद्रमा खसेको थियो । दक्षिण कोरियाका सेनापतिले पछिल्लो क्षेप्यास्त्र नयाँ रहेको र यसअघि कहिल्यै नदेखिएको बताएका छन् । दक्षिण कोरियाली र अमेरिकी गुप्तचर […]

उत्तर कोरियाले बनायो पनडुब्बी

प्योङयाङ, ७ साउन । उत्तर कोरियाली नेता किम जोङ अनले हालै निर्माण गरिएको पनडुब्बीको निरीक्षण गरेका छन् । उत्तर कोरियाली समाचार संस्था (केसिएनए) का अनुसार नयाँ निर्माण गरिएको पनडुब्बीले पूर्वी कोरियाली समुद्रमा सेवा गर्नेछ । यो पनडुब्बीलाई चाँडै प्रयोगमा ल्याइने पनि केसिएनएले जनाएको छ । केसिएनएका अनुसार किमले उत्तर कोरियाको सैनिक क्षमता सुदृढ गर्न पनडुब्बीको […]

नक्कली किम जोङ उन बनेर दिनमै १५ लाख कमाउने कलाकार

एजेन्सी । काठमाडौं-मानिसको दैनिकी कतिबेला कुन शीर्षकमा कता फर्कंन्छ पत्तै नहुने । यस्तै भएको २ कलाकारलाई । उनीहरु दुवैले एक विश्व चर्चित नेताको नक्कल गरेर आम्दानी बढाएका छन् । अर्थात दिनमै १५ लाख बढी कमाउँछन् । यसरी अथाह कमाउने २ व्यक्ति हुन हङकङका राजनीतिक व्यंग्यकार हावर्ड एक्स र दक्षिण कोरियाका मिनयोङ किम। यी दुवै कलाकार […]

सुरक्षा परिषदमा चीन, रुस र अमेरिकाबीच उत्तरकोरियाको विषयलार्इ लिएर चर्को आरोप प्रत्यारोप

काठमाडाैं । शुक्रबार उत्तर कोरियाको विषयलाई लिएर डाकिएको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठकमा उत्तर कोरिया, अमेरिका, रुस र चीन एकअर्काविरुद्ध आरोपप्रत्यारोपमा उत्रिएका छन्। रुस र चीनले उत्तर कोरियाली आणविक तनावलाई शान्तिपूर्ण तरिकाले हल गर्न अमेरिकाले नचाहेको बताएका छन् भने अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले वार्तामा बस्नुअघि उत्तर कोरियाले त्यसको वातावरण बनाउनुपर्ने बताए। बैठकमा राष्ट्रसंघका लागि उत्तर […]

अमेरिका पूरै आफ्नो क्षेप्यास्त्रको नियन्त्रणभित्र रहेको उत्तर कोरियाली राष्ट्रपतिको दावी

सोल, १५ साउन । पछिल्लो अन्तरदेशीय ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षणलाई उत्तर कोरियाले सफल दाबी गर्दै यो अमेरिकालाई ‘चेतावनी’ दिन गरिएको परीक्षण भएको जनाएको छ । उत्तर कोरियाली राष्ट्रपति कीम जोङ उनले परीक्षणले उत्तर कोरियाको सारा अमेरिका भर क्षेप्यास्त्र प्रहार गर्न सकिने क्षमता प्रमाणित गरेको गर्वका साथ बताएको कोरियन केन्द्रीय समाचार संस्था (केसीएनए)ले उल्लेख गरेको छ । […]