पूर्वप्रधानमन्त्री ली फङको निधन

एजेन्सी । चीनको राष्ट्रिय जन काङ्ग्रेस (एनपीसी) स्थायी समितिका पूर्वप्रमुख तथा पूर्वप्रधानमन्त्री ली फङ को निधन भएको छ । उनी ९० बर्षका थिए । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति, चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समिति, चीनको राज्य परिषद, चीनको जनराजनीतिक परामर्शदात्री सम्मेलनले मङ्गलबार एक विज्ञप्ति जारी गरी राज्य परिषद्का पूर्वप्रधानमन्त्री ली को मृत्यु भएको जानकारी […]