भक्तपुर । भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणि पाण्डेले जिल्लामा शान्ति सुरक्षा, सुशासन र नागरिक सहभागिताको सुनिश्चितताका लागि विशेष योजना सार्वजनिक गरेका छन्। बिहीबार जिल्लाका पत्रकारहरूसँगको भेटमा उनले जनगुनासो प्रभावकारी रूपमा सम्बोधन गर्न अनलाइन उजुरी प्रणाली विकास गर्ने बताएका हुन् । उनका अनुसार अब सेवा लिने नागरिकहरूले क्युआर कोड स्क्यान गरेर सिधै सिडिओ कार्यालयमा उजुरी […]
Tag: cdo
नारायणहिटी आसपास धर्ना, जुलुस, सभा र विरोध कार्यक्रम निषेध
काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नारायणहिटी दरबार संग्रहालय क्षेत्र आसपासमा धर्ना, जुलुस, सभा तथा विरोध कार्यक्रम निषेध गरेको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले एक जादेश जारी गर्दै शनिबार बाटै निषेध गरेका हुन् । ” जेठ १७ गतेदेखि २४ गतेसम्मको लागि पाँच जनाभन्दा बढी भेला भई कुनै पनि किसिमको प्रदर्शन, नारा जुलुस, सभा तथा […]
सिडिओलाई एमाले ट्याग
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ स्थित हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने प्रस्तावले विवाद उत्पन्न भएको छ। यस प्रस्तावको विरुद्धमा ‘हेटौंडा अस्पताल बचाउ संघर्ष समिति’ नै गठन गरी बिरोध प्रदर्शनहरु भएका छन् । प्रहरीले विरोध अभियानमा संलग्न ६ जना युवाहरूलाई वार्तामा बोलाई हिरासतमा लिएको आरोप लागेको छ । यस विषयमा प्रमुख जिल्ला अधिकारी […]
सूचनाको हक संरक्षण र प्रवर्द्धन गर्न ललितपुरका सूचना अधिकारीलाई अभिमुखीकरण
ललितपुर । ललितपुर जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीहरुलाई ‘सूचनाको हकको सम्मान र संरक्षणमा सूचना अधिकारीको भूमिका’ बारे अभिमुखीकरण गरिएको छ । बुधबार नियमित बैठकको अवसरमा अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरिएको हो । कार्यक्रममा सूचनासम्बन्धी अभियन्ता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उमिद बाग्चन्दले सूचनाको हकबारे बताउँदै सूचना लिने र दिने विषयमा रहेका भ्रम र यथार्थ […]
ललितपुरका दुई स्थानमा दुई महिनासम्म बिरोध प्रदर्शन गर्न नपाइने
जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्लाका दुई स्थानमा पाँच जना भन्दा बढी मानिस भेला भई अनशन, धर्ना, जुलुस हड्ताल, सभा र प्रदर्शन लगायत बिरोधका कार्यक्रम गर्न निषेध गरेको छ । आज सोमबारबाट लागू हुने गरी प्रमुख जिल्ला अधिकारी रमेश ढकालले यस्तो आदेश जारी गरेका हुन् । आदेश अनुसार पुल्चोकको युएन हाउस र पुरानो मन्त्री निवास क्षेत्रलाई […]
सिडिओको निर्देशनमा स्याउ गोदाम छापा हान्दा सयौं बोरा गाँजा बरामद
सप्तरी । सप्तरीको सदरमुकाम राजविराजस्थित एक स्याउ गोदामबाट सयौं बोरा गाँजा बरामद गरिएको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालको निर्देशनमा प्रहरीले छापा हान्दा सो सफलता हात लागेको हो । बाबा भूतनाथ मन्दिर पस्ने गेट नजिक रहेको गोदाममा अनलोड गरिरहेको सामानप्रति शंका लागेर जाँचबुझ गर्न सिडिओ दाहालले प्रहरी प्रमुखलाई निर्देशन दिएका थिए । सप्तरीका प्रहरी […]
जीवन रहे मात्र जागिर र व्यवसाय रहने हुदाँ सचेत बनाैं, जेल हाल्ने स्थिति नहाेस् : सिडिओ पाण्डे
आइतवारबाट २ साताका लागि कार्यालय सट डाउन गर्ने उपत्यकाका तीनैवटा जिल्लाका सिडिओहरु सम्मिलित बैठकले निर्णय गरेपछि मानिसहरु तरंगित बनेका छन् । खासगरी निजी क्षेत्रका ब्यवसाय र कार्यालयहरु बन्द हुने वा नहुने भन्ने जनचासोको विषय बनेको छ । भक्तपुरकी सिडिओ हुमकला पाण्डेले बताए अनुसार कोभिड १९ संक्रमणको जोखिम कार्यालयहरुमा बढेका कारण अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने […]