ओलीले थपे एकलौटी आफ्ना गुटका तीन मन्त्री, प्रमले सुइको पनि नदिएर मनपरि गरेको भन्दै पार्टीमा आपत्ती

काठमाडौं, २८ असोज । प्रधानन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेर गरेका छन् । प्रम ओलीले आफ्नो अधिकार प्रयोग गरेर खाली रहेका तीन वटा मन्त्रालयमा तीन जना मन्त्री थप्नुका साथै केही मन्त्रीहरुको जिम्मेवारी पनि हेरफेर गरेका छन् । डा. युवराज खतिवडाको वहिर्गमनपछि खाली रहेको अर्थमन्त्रालयको जिम्मेवारी आफ्ना निकट रहेका पार्टी महासचिव बिष्णु पौडेललाई दिएका छन् । […]

केपी ओलीलार्इ विवादमा तान्ने मन्त्रीपरिषदका पछिल्ला आठ निर्णय यस्ता छन्

काठमाडौँ, २५ असार । सरकारले राजदूत नियुक्त गर्ने मापदण्ड २०७५ लाई स्वीकृत गरेको छ । विभिन्न देशका राजदूत फिर्ता गरेर नयाँ राजदूत नियुक्तिको चर्चा चलिरहेका बेला सरकारले मापदण्ड स्वीकृत गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले संयुक्त राष्ट्र संघका लागि न्यूयोर्कस्थित नेपाली राजदूत (स्थायी प्रतिनिधि) दुर्गाप्रसाद भट्टराईलाई आगामी साउन १५ […]