कथा: एक रात

त्यो रात्रि पनि सधैंको जस्तो साधारण रात्रि थियो। अन्धकारमा मानिसको लोक थाकेर मरेको– चिसो, जाडोले कठाङ्ग्रिएको। काजलको आकाशमा एकनाससँग सलमा सितारा झल्केका हेरिदिने कोही छैन। घरघरमा बत्ती निभेका छन्, ढोकाझ्याल टम्म छन्। सून्य सडकका खामामा बत्ती घोरिएर भुइँतिर हेरिरहेका छन् र तिनको टल्कोमा बन्न लागेको पातलो हुस्सु रात्रिको निःश्वासजस्तो बत्तीबत्तीमुनि झुन्डिएर अडिरहेको छ। निष्पट्ट शान्ति […]

बिपी–पिएललाई ब्रान्ड र ट्रेडमार्क बनाएर राजनीतिक पसल थाप्ने उत्तराधिकारीहरु

पाली आधुनिक राजनीतिक इतिहासमा सर्वाधिक प्रभाव राख्ने बिपी कोइराला र पुष्पलाल (पिएल) श्रेष्ठ ४ वर्षको अन्तरमा साउन ६ र ७ गते बिते। पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा भयो। पञ्चायती राजतन्त्रले उनको पार्थिव शरीरसमेत देशमा ल्याउन दिएन। तर उनको अस्तु–जुलुस पञ्चायतकालको प्रतिपक्षीय पहिलो विशाल जुलुस बन्यो, जसले ०३५÷०३६ को राजनीतिक […]

अर्का उपकूलपति विरुद्ध पनि अख्तियारले दावी गर्यो भ्रष्टाचार मुद्दा

काठमाडौं, ३० असार । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका पूर्व उपकूलपतिका विरुद्ध विशेष अदालतमा मद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपकुलपति बलभद्र प्रसाद दाससहित ८ जनाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले प्रतिष्ठानका तत्कालीन उपकुलपति दास, अस्पतालका निर्देशक अरविन्दकुमार सिन्हा, रजिष्टार नन्दकुमार थापा र रजिष्टार तुलबहादुर श्रेष्ठले […]

कांग्रेसको नेतृत्व आफ्नै परिवारमा फर्काउन गोप्य सल्लाहमा कोइराला परिवार

काठमाडौं, ११ भदौ । कांग्रेसको ७१ वर्षे इतिहासमा ४९ वर्ष कोइराला परिवारको नेतृत्व रह्यो। १३ वटा महाधिवेशनबाट कोइराला परिवारका चार नेताले नेतृत्व गरे। बिपीले २५ वर्ष,मातृकाले ४ वर्ष,गिरिजाप्रसादले १४ वर्ष र सुशील कोइरालाले ६ वर्ष कांग्रेसको नेतृत्व गरे। कोइराला परिवारकै वरिपरि कांग्रेसको राजनीति घुम्यो। कोइराला परिवारबाहिर सुवर्णशमशेरले २ वर्ष र कृष्णप्रसाद भट्टराईले एक पूर्ण कार्यकाल […]

पिएल, बिपी र ‘छु मतलम’

गत साता निष्ठा राजनीतिका पहिलो पुस्ताका अन्तिम व्यक्तित्व रामहरि जोशी बिते । भ्रष्टाचारको कीर्तिमान आरोपी चुडामणि शर्मा अदालतमा पेस भए । किड्नी काण्ड सदनमा प्रवेश गर्‍यो । पत्रकार स्टिङ अपरेसन छताछुल्ल भयो । राज्यको ठूलो धनराशि एक हप्तैमा खर्च भयो, भूकम्पपीडितका वेदना ज्युँका त्युँ रहे । दान–व्यवसाय मौलाए । सप्तरीमा बाढी बौलायो । अन्यन्त्र निर्वाचित […]