पाँच हजार लिएर आएकी नोरा फतेहीले कमाइन् एक वर्षमा ३६ करोड

काठमाडौं, पुस ९ । नोरा फतेही भारतमा अत्यन्त कम समयमा व्यापक चर्चामा आएकी हुन् । २ अर्ब रुपैयाँको सम्पत्ति शुद्धीकरणको मुद्दामा मुछिएपछि उनको थप चर्चा चुलिएको हो । सम्पत्ति शुद्धीकरणको मामिलामा पनि उनलाई सोधपुछका लागि बोलाइएको थियो । नोरा फतेहीको जन्म १९९२ को ६ फेबु्रअरीमा क्यानडामा भएको थियो । नोरा फतेही एक डान्सर, मोडल, अभिनेत्री, […]