विपद्को जोखिममा वीरेन्द्रनगर

सुर्खेत, ९ साउन । पछिल्लो २४ घण्टा भित्र वीरेन्द्रनगरमा मुलुककै सबैभन्दा बढी वर्षा भयो । भीषण वर्षाका कारण वीरेन्द्रनगरका नदीनाला कटान हुनुका साथै तल्लो तटीय क्षेत्र डुबानमा प¥यो । प्रहरीले बुधबार बिहान डुबान प्रभावित पर्सेनीका ३० स्थानीयवासीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ सा¥यो । विसं २०७१ साउन २९ को झल्को दिने गरी बस्ती डुबानमा पर्दा त्रास […]

वीरेन्द्रनगरलाई ‘साइकल सिटी’ बनाइने

सुर्खेत, ९ साउन । वीरेन्द्रनगरलाई वातावरणमैत्री बनाउन तथा कार्बन उत्सर्जनमा कमी ल्याउन कर्णाली प्रदेश सरकारले साइकललाई प्रोत्साहित गरको छ । वीरेन्द्रनगरलाई ‘साइकल सिटी’ का रुपमा विकास गराउने ध्येयका साथ सरकारको नीति, बजेट तथा कार्यक्रममा साइकललाई प्रोत्साहन गर्ने उल्लेख छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १० थान साइकल खरीद गरेको हो । गत वर्ष पाँच वटा […]