आगामी आवको बजेट १८ खर्ब ६० अर्ब ३० करोड

काठमाडौँ १५ जेठ २०८१ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि कूल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट पेश गरेका छन् । मंगलबार अर्थमन्त्री पुनले संसदमा बजेट सार्बजनिक गर्दै  कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्बजनिक गरेका हुन् । गत बर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो । […]

कर्णालीलाई दुई वर्षमा धपक्कै बाल्ने उर्जामन्त्रीको घोषणा

सल्यान, २१ कात्तिक । सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुईवर्षभित्रमा कार्णाली उज्यालो बनाउने बताएका छन् । कर्णाली प्रदेशका सबै बस्तीमा विद्युत् पु¥याउनका लागि सङ्घीय सरकारले युद्धस्तरमा काम गरिरहेको मन्त्री पुनले जानकारी दिए । नेपाल पत्रकार महासङ्घ सल्यानले आज सल्यानको बरलामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पुनले सरकारले समृिद्धको सपना बोकेर काम […]

रसुवागढी र साञ्जेनमा सभामुख र उर्जामन्त्रीका परिवारले नै दिए हजारौ कित्ताको सेयर आवेदन

काठमाडौं, ६ बैशाख । सभामुख कृष्णबहादुर र उर्जामन्त्री वर्षमान पुनले आज शुक्रबार जारी भएको रसुवागढी र साञ्जेन हाइड्रोपावरमा साधारण सेयरका लागि आवेदन दिएका छन् । सभामुख र उर्जामन्त्रीले आफूसँगै आफ्ना परिवारका सदस्यका नाममा पनि आफू बराबर नै सेयर आवेदन दिएका छन् । सभामुख कृष्णबहादुर महराले रसुवागढी जलविद्युत कम्पनीको १ लाख बराबरको १ हजार कित्ता र […]