सर्लाहीका सामुदायिक वनको संरक्षण, प्रवर्द्धन र विकासमा स्थानीय सरकारले साथ् दिनुपर्नेमा जोड

प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीका सामुदायिक वनको संरक्षण, प्रवर्द्धन र विकासमा स्थानीय सरकारले साथ् दिनुपर्नेमा जोड दिइएको छ । सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ सर्लाहीको आयोजनामा सोमबार सम्पन्न परामर्स तथा अन्तर्किया कार्यक्रममा सो विषयमा जोड दिइएको हो । बागमती नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका महासंघका केन्द्रीय अध्यक्ष ठाकुरप्रसाद भण्डारीले सामुदायिक […]

मेलम्ची ल्याउन नसकेपछि राजधानीवासीलाई बाग्मतीकै पानी खुवाउने तयारीमा सरकार

काठमाडाैं, २३ असार । राजधानीवासीले साउनपछि मेलम्चीको पाइपबाट ल्याइने बागमतीको पानी खान पाउने भएका छन् । सुरुङमार्ग हुँदै मेलम्ची खोलाको पानी राजधानी ल्याउन ढिलाई हुने भएपछि मेलम्ची खानेपानी आयोजनाले राजधानीवासीलाई बागमतीको पानी भए पनि वितरण गर्न लागेको हो । आयोजनाले राजधानीवासीलाई यस बर्षको असोज मसान्तसम्ममा पानी खुवाउने घोषणा गरेको थियो । मेलम्ची खानेपानी आयोजनाको सुरुङ […]