बाढीले व्यस्त रहने त्रियुगा नदीको पुल नै भत्कन थाल्यो

गाईघाट, १ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कदमाहा हुँदै उदयपुर जिल्लाको सदरमुकाम गाईघाट जोड्ने गाईघाट– कदमाहा सडकखण्डअन्तर्गत गाईघाटको त्रियुगा नदीको पक्की पुलको पूर्वी भाग केही दिनअघि आएको निरन्तर वर्षा र बाढीका कारण अहिले भत्कन थालेको छ । चार दिन लगातारको वर्षा तथा बाढीका कारण त्रियुगा पुलको पूर्वीभागको छेउको पिलर र पिलरसँगै निर्माण भएका पर्खाल भत्कन […]

बाढीमा कसरि बच्ने सर्पको टोकाई र सरुवा रोगबाट?

अविरल वर्षाले देशका विभिन्न स्थानमा कहर निम्त्याइरहेका बेला चिकित्सक तथा विज्ञले प्रभावित क्षेत्रका मानिसलाई सर्पदंशदेखि पानीबाट सर्ने रोगबारे सजग रहन सुझाव दिएका छन्। खासगरी गर्मीयाममा सर्पको बिगबिगी हुने तराई क्षेत्रमै बाढीको प्रकोप देखिएकोले थप सतर्कता अपनाउनुपर्ने चिकित्सक तथा विज्ञहरू बताउँछन्। पर्याप्त सावधानी नअपनाए सर्पदंशका साथै पानीबाट सर्ने सरुवा रोगहरूको उच्च जोखिम रहने उनीहरूको भनाइ छ। […]

खोलाले बगाएको मानिसलाई प्रहरीले उद्धार गरे

हेटौंडा, २९ असार । हेटौंडा उपमहानगरपालिका -१५ को रातोमाटे स्थित रहेको खहरे खोलाले बगाएका एक जनाको प्रहरीले उद्धार गरेको छ । नामथर नखुलेको अन्दाजी ४५ का व्यक्तिलाई प्रहरीले खोलाले बगाउँदै गरेको अवस्थाबाट उद्धार गरेको प्रहरीले बताए । उनको चुरेहिल अस्पतालमा सामान्य उपचारपछी भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी […]

पाल्पावासीलाई हजारको नोट बुझाएर खोला वारपार गर्नुपर्ने बाध्यता

बेझाङ, २९ असार । पाल्पाको पूर्वखोला र निस्दी गाउँपालिकाको सिमाना रहेको निस्दीखोलामा खोला तारेबापत एक हजारसम्म शुल्क लिने गरिन्छ । वर्षायाम शुरु भएदेखि खोलामा पानीको बहाव बढेसँगै एक हजारसम्म शुल्क लिएर खोला वारपार गराउने गरिन्छ । यो समस्या वर्षौँदेखिको हो । यहाँका स्थानीयवासीले वर्षायाम शुरु भएदेखि खोला वारपार गर्न निकै सास्ती खेप्दै आइरहेका छन् । […]