रातभर ठूलाे पानी परेपछि सप्तरीका १५ सय परिवार डुबानमा

सप्तरी, १८ असार । गएरातीदेखि परेकाे ठूलाे वर्षाका कारण सप्तरीका १५ सय घरपरिवार डुबानमा परेका छन् । वर्षाका कारण बाढी गाउँमा पसेर अाधा दर्जन गाउँ नै डुबानमा परेपछि त्यहाँका बासिन्दाहरु विस्थापित बनेका छन् । वर्षाका कारण सप्तरीका खाडो, त्रियुगा, जीता लगायतका नदीमा ठूलाे बाढी अाएकाे छ । ती नदीमा अाएकाे बाढीले नगरपालिकाका दुईवटा वडाका साथै […]