अस्ट्रेलियन क्रिकेटर र एसोसिएसनबीच लामो युद्ध समाप्त भएको घोषणा

एजेन्सी । अस्ट्रेलियन क्रिकेटर, अस्ट्रेलियन क्रिकेट एसोसिएस (एसिए) र अस्ट्रेलियन क्रिकेट (सिए)बीचको त्रिपक्षीय युद्ध समाप्त भएको छ । एसिए र सिएले खेलाडीसँग सम्झौता गर्दै एक महिनादेखि चलेको विवाद अन्त्य गरेका हुन् । एसिए र सिएले सम्झौता नगर्दा अस्ट्रेलियन क्रिकेटर १ जुलाईदेखि बेरोजगार बनेका थिए । सम्झौता नहुँदासम्म खेलाडीहरूले वैदेशिक भ्रमण नगर्ने चेतावनी दिएका छन् । […]