चर्चित फुटबलर मेस्सीमाथि आक्रमण (भिडियोसहित)

काठमाडौं, १४ साउन । अर्जेन्टिनाका चर्चित फुटबलर लियोनल मेस्सीमाथि आक्रमण प्रयास भएको छ । परिवारसहित स्पेनको एक इबिजा टापुमा घुम्न गएका मेस्सीमाथि आक्रमण प्रयास भएको हो । केही समयदेखि उनी बार्सिलोनाका प्रि सिजनका खेलहरुमा सहभागी नभएका उनी श्रीमती र छोराहरुसँग विदा मनाइरहेका छन् । परिवारसँग विदा मनाएर उनी आइतबार स्पेन पुगेको र सोही दिन उनी […]