सुष्मा स्वराजपछि मोदीका अघिल्लो कार्यकालका अर्थमन्त्री अरुण जेटलीको निधन

काठमाडौं, ७ भदौ । भारतका पूर्व वित्तमन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको निधन भएको छ । केहीदिन अघिदेखि अस्पतालमा भर्ना भएका जेटलीकाे शनिवार निधन भएकाे हाे । श्वासप्रश्वासमा कठिनाइ भएपछि जेटली १५ दिनअघि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएका थिए। अस्पतालमा पनि उनलाई ‘लाइफ सपोर्ट सिस्टम’मा राखिएको थियो। ६६ वर्षे भाजपाका पाका नेता […]