पहिलोपटक दुर्गमको अर्गानिक स्याउ शहरतिर

बाजुरा, ९ असोज । पहिलोपटक दुर्गम ठाउँमा फलेको अर्गानिक स्याउ जिल्ला बाहिर काठमाडौँ र धनगढी लगिएको छ । बोटमै स्याउ फलेर कुहिने अवस्था भएपछि कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदान दिएपछि पहिलोपटक जिल्ला बाहिर शहरी क्षेत्रमा स्याउ जान लागेको कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख गोविन्द सिजापतीले बताए । किसानका स्याउ बारीमै कुहिने अवस्थामा […]

एप्पलले ल्याउँदैछ अदभूत क्षमताको आइफोन ११, यस्ता छन विशेषता

काठमाडौं । एप्पलले आगामी सेप्टेम्बर १० मा आफ्ना तीनवटा नयाँ आइफोन सार्वजनिक गर्ने भएको छ । यसका लागि एप्पलले औपचारिक रुपमा मिडियाहरुलाई निम्तो पठाएको छ । एप्पलले मिडियाहरुलाई पठाएको निमन्त्रणमा भनिएको छ, ‘कृपया आगामी सेप्टेम्बर १० तारेख बिहान १० बजे कुपर्टिनोस्थित स्टिभ जब्स थिएटरमा हुने विशेष कार्यक्रममा सहभागी हुनुहोला ।’ उक्त कार्यक्रममा एप्पलले तीनवटा नयाँ आइफोन […]

जुम्लामा स्याउँका विभिन्न परिकारकाे महाेत्सव हुँदै

सिञ्जा, ४ भदौ । जुम्लावासी यतिबेला स्याउको बजारीकरणमा व्यस्त हुने बेला भएको छ । पछिल्लो समय पूरै जुम्ला स्याउमय बन्न पुगेको छ । यहाँको प्रमुख आन्तरिक स्रोतका रुपमा रहेको स्याउ निर्यातको सबैलाई चटारो छ । पछिल्लो समय स्याउ जुम्लाको चिनारीसमेत बनेको छ । गत वर्ष जिल्लामा १५ हजार बगैँचामा करीब साढे ४४ हजार बोट रोपिएको […]

ट्रम्पले चीनविरुद्ध गरेको निर्णयले अमेरिकी कम्पनी एप्पल सबैभन्दा बढी मारमा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमाथि लगाउने घोषणा गरेको १० प्रतिशत सीमा शुल्क (टेरिफ) का कारण आइफोन निर्माता कम्पनी एप्पललाई ठूलो नोक्सानी हुने देखिएको छ । राष्ट्रपति ट्रम्पले आउँदो सेप्टेम्बर १ देखि लागु हुने गरी अमेरिका आयात हुने बसै चिनियाँ सामानमा १० प्रतिशत सीमा शुल्क थप गर्ने घोषणा गरेका हुन् । चीनसँगको व्यापार […]