तराई विखण्डनको प्रारुप र भारतीय अभिष्ट

आज भारतले लगाएको नाकाबन्दिको कारण देशको चौतर्फी जनजिवन चौपट बन्दै गएको छ । नेपालको जारी संविधानमा आनो स्वमित्व दावी गरेर नाकाबन्दिको अस्त्र प्रयोग गर्ने भारतले तराईको क्षेत्रीय दलहरुको साहारालाई नेपाल सम्मको सम्बन्धको आधार बनाएको छ । भर्खर भएको संविधान संसोधनको विषयमा दिइएको भारतको प्रतिकृयाले के देखाउँछ भने नेपालको संविधानलाई अझ थुप्रै विषयमा संसोधन गराउन चाहन्छ […]