माओले नगर भनेका तीन कुरा प्रचण्ड गरिरहेको गोपाल किरातीको आरोप, एमालेमा नजाने घोषणा

काठमाडौं, १५ पुस । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता गोपाल किरातीले माओवाद र पहिचानलाई कुल्चेर एमाले-माओवादी केन्द्रबीच एकता हुन लागेको भन्दै अाफूहरु नजाने बताएका छन् । नेता किरातीले नेकपा एमाले माओवाद र पहिचान विरोधी पार्टी भएको बताउँदै एमालेमा माकेको विलय हुने दाबी गरे । “माओवाद र पहिचान छोडेर र कुल्चेर गरिने एकतामा हामी जाँदैनौँ । […]

त्यस्तो माओवादी यस्तो कसरी भयो ?

कमान्डर कमरेडहरूको तथ्याङ्कअनुसार जनयुद्धमा लडिएका युद्धहरूमा ८५ प्रतिशत युद्धहरू माओवादीले जितेको थियो । १५ प्रतिशत युद्धहरू मात्र असफल भएका थिए । युद्धमा भएको हताहति हेर्दा पनि सर्वसाधारण नागरिकलाई छोड्ने हो भने जनमुक्ति सेनातर्फ निकै कम क्षति पुगेको छ । ८० प्रतिशत भू–भाग माओवादी सत्ताको नियन्त्रणमा थियो । जनयुद्धकालमा माओवादी सैन्यमोर्चामा ८५ प्रतिशत र भूगोलमा ८० […]

माओवादीमा बहस : एकता कि विघटन ?

काठमाडौं ।  ‘माओवादी एउटा आन्दोलन थियो, पार्टी मात्रै थिएन । हामीले बनाउने भनेको माओवादी हिजोको जस्तो थिएन । पार्टीमा अहिले गुटबन्दी मौलाएको छ । जनतामा जाने गरी सामाजिकीकरण हुन सकेको छैन । आजको अन्नपूर्ण पोस्टमा खबर छ । नेतामुखी भइयो, नीतिमुखी त हुनै सकिएन । हामी सच्चिनै नसक्ने अवस्थामा पुगिसकेका हौं भने पार्टी विघटन गरिदिऊँ, यतातिर पनि […]

सबै माओवादी घटकका बीचको एकता आजको ऐतिहासिक आवश्यकता

महान जनयुद्धको उपलब्धी पश्चात नेपालमा संविधान सभा गणतन्त्र, संघीयता, समावेशिता र लोकतन्त्रको प्रत्यभूती भएको छ । सायद नेपालमा जनयुद्ध नहुदो हो त देश राजतन्त्रको जाँतो मुनि हुन्थ्यो । देशमा मुठ्ठीभर सामन्तहरुको रजाइ हुन्थ्यो । गरीब, दुःखी, दलित, महिला, मधेशी आफ्नो अधिकारमा रमाउन पाउँदैनथे । जनयुद्धको ज्वारभाटा गाउँदेखि सहर लम्कदा गाउँका हलिया दाइहरु, दलित महिला, जनजातिले […]