७८ वर्षे बृद्धाले धुर्मुस सुन्तली बनाउने गौतमबुद्ध विमानस्थल रंगशालाका लागि गरिन ५० हजार सहयोग

चितवन । धुर्मुस सुन्तलीले निर्माण गर्दै गरेको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि चितवनमा एक बृद्धाले उदाहरणीय सहयोगी गरेकी छन् । रंगशाला निर्माण भइरहेकै ठाउँमा भने केही स्थानीयको अवरोध झेलेका धुर्मस सुन्तलीले पछिल्लो समय चितवनवासीसहित संसारभरबाट सहयोग पाइरहेका छन् । सोही क्रममा भरतपुर महानगरपालिका वडा नं. १० की ७८ वर्षीया डम्बर कुमारीले रंगशाला बनाउनका लागि धुर्मुस […]

धुर्मुस सुन्तलीलार्इ फिनल्यान्डबाट अायाे ६ लाख ६६ हजार ६ सय ६६ रुपैंया

फिनल्यान्डकाे फिन्निस नेपाली समाजले धुर्मुस सुन्तली फाउन्डेशनलाई आर्थिक सहयोग गरेको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ८ मा रहेको सन्तपुरमा निर्माण भईरहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि फिन्निस नेपाली समाज र एनआरएनए फिनल्यान्डको विशेष पहलमा फिनल्याण्डमा कृयाशिल अन्य संस्थाहरुको सहयोगमा ६ लाख ६६ हजार ६ सय ६६ रुपैंया हस्तान्तरण गरिएको हो । फिन्निश […]