काठमाडाैं । सिस्नुपानी नेपालले यसपटक पनि कमलादीस्थित प्रज्ञा भवनमा निकै सशक्त देउसी गीत प्रस्तुत गरेकाे छ । प्रत्येक तिहारमा देशका महत्वपूर्ण नेताहरुलाइ बाेलाएर यस्तै व्यङ्ग्यात्मक देउसी प्रस्तुत गर्दै आएकाे सिस्नुपानी नेपालले यसपटक पनि एक प्रस्तुति दिएकाे हाे । सिस्नुपानीकाे देउसीकाे एउटा निकै लाइन छ: तानिँदैछन् लहरा भत्किँदैछन् पहरा, भिआइपीमा को को होलान् गुप्त महरा ? […]