ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपालको निवासमा प्रहरीले छापा मार्यो

काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक फणिन्द्र नेपालको निवासमा प्रहरीले छापा हानेर खानतलासी गरेको छ । स्वीट्जरल्यान्डको जेनेभामा आयोजित मानवअधिकार परिषदमा ग्रेटर नेपालको वकालत गरेर फर्केका उनको चाबहिलस्थित निवासमा पुगेर प्रहरीले खानतलासी गरेको हो । बिहीबार बिहान ७ जनाको प्रहरी टोलीले मध्ये दुई जनाले छापा मारेको नेपालका छोरा सुरोत्तम नेपालले बताएका छन् । बुबा […]