हेर्नुहोस धनकुटा, सुनसरी, मोरङसहित अहिलेसम्म आयोगले सार्वजनिक गरेका जिल्लाको प्राथमिक तहको सबै नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गरेको छ । अन्तिम चरणको नतिजा प्रकाशन गर्न सुरु गरेको आयोगले पछिल्लो समय पूर्वाञ्चलका थप तीन जिल्लाको नतिजा प्रकाशन गरेको हो । नतिजा प्रकाशन गर्ने क्रममा आयोगले धनकुटा, सुनसरी, मोरङ जिल्लाको नतिजा प्रकाशन गरेको छ । यहाँ आयोगले अहिलेसम्म प्रकाशित गरेका सबै जिल्लाको नतिजाको […]