सभामुखलाई बदनाम गराउन जुटमिलको जग्गा आक्षेप, किन लागे पत्रकारकै नेता सभामुखविरुद्ध

काठमाडौं, १७ साउन । संघीय संसद प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको नाम जोडेर सञ्चारमाध्यममा आएका समाचारको उनको स्वकीय सचिवालयले खण्डन गरेको छ । सभामुखलाई बदनाम गराउन यस्तो समाचार लेखिएको भन्दै त्यसप्रति आपत्ती समेत व्यक्ति गरिएको छ । सभामुख महराका छोरा राहुल महराले एक खण्डन पत्र सार्वजनिक गर्दै समाचार गलत र निन्दनीय रहेको र यसबाट आफ्नो […]