पोखरा, १३ जेठ । पोखरामा जारी सत्तारूढ दल नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सहमतिको लामो प्रयास सफल नभएपछि मतदान शुरु भएको निर्विरोध निर्वाचित केन्द्रीय सदस्य रविन थापाले जानकारी गराए । पोखरा सभागृहमा मंगलबार बिहान १० बजेबाट मतदान सुरु भएको हो । निवर्तमान अध्यक्ष […]
Tag: पोखरा
घर झगडाले गयो जोईपोइकै ज्यान
पोखरा । पोखरामा श्रीमतीको हत्या गरेर एक व्यक्तिले आत्महत्या गरेका छन् । पोखरा १७ का ऋषिराम बरालले श्रीमतीको हत्या गरेपछि आफूले आत्महत्या गरेका हुन् । घरायसी झगडा परेपछि उनले श्रीमती देवीमाया पराजुलीको हत्या गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ‘दुईजना श्रीमती हुनुहुँदो रहेछ । कान्छी श्रीमतीसँग बस्नुहुने रहेछ,’ प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले भने, ‘घरायसी […]
पर्वतीय सङ्ग्रहालयमा पर्यटकीय आकर्षण बढ्दै
पोखरा, १६ कात्तिक । पर्यटकीय नगरी पोखरामा सञ्चालीत अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा आन्तरिक एवं बाह्य पर्यटकको दिन प्रतिदिन आकर्षण बढ्दै गएको छ । एउटै छानमुनि हिमाल र हिमालीका गतिविधिबारे जानकारी लिन सकिने पोखरा– १७ रातोपैह्रामा सञ्चालित सङ्ग्रहालय यतिखेर विशेषगरी विद्यार्थीसँगै आन्तरिक एवं बाह्य पर्यटकको अध्ययन अवलोकनको थलो बनेको छ । नेपाल पर्वतारोहण सङ्घद्वारा खरीद गरेको १०० […]
४० जना जुवाडेसहित प्रहरीले गर्यो लाखौ रकम बरामद
पोखरा, २७ साउन । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले दुई दिनमा विभिन्न चार स्थानबाट जुवा खेली रहेको अवस्थामा ४० जना जुवाडेलाई पक्राउ गरी दुई लाख ५८ हजार ३२० नगदसमेत बरामद गरेको छ । पोखरा महानगरपालिका–५ पस्र्याङस्थित विमला श्रेष्ठको घरमा डेरा गरी बस्ने कमला रानाभाटको कोठाबाट चार बुक तास, आठ जना व्यक्तिसहित एक लाख २१ हजार […]
खडेरीमा अक्षरको खेतीका लागि याङ्जाकोटमा साहित्यकारको ताँती
पोखरा, २१ साउन । नेपालकै चेरापुञ्जी उपमा पाएको पोखरा र आसपासमा पानी नपरेर खेतहरू बाँझिएका अवस्थामा पोखरेली साहित्यकारको टोली भने शनिबार पर्यटकीय गाउँ याङ्जाकोटमा अक्षरको खेतीमा तल्लिन देखिन्थ्यो । रवि नपुग्ने ठाउँमा कवि पुग्छन् भने जस्तै उनीहरूले कास्कीको मादी गाउँपालिकास्थित याङजाकोटमा लुकेका प्रकृति र संस्कृतिका यावत् पक्षका साथै जीवन जगतका अनेकौ भोगाइलाई आफ्ना सिर्जनामा उतारे […]
लेकसाइडको व्यवसाय विवाद अदालतमा
चिप्लेढुङगा, १८ साउन । पर्यटकीय शहर पोखराको लेकसाइड २४ सैँ घण्टा खुलाउन रेष्टुराँ एन्ड बार एशोसिएशन अफ नेपाल (रेबान) पोखराले पहल थालिरहँदा होटल सङ्घ भने यसको विपक्षमा उभिएको छ । लेकसाइडका स्थानीय आमा समूह, सामुदायिक प्रहरी सेवा केन्द्रलगायत होटल व्यवसायीनै साँझको ९ बजेपछि सञ्चालन हुने डान्स बार, क्याबिन रेष्टुराँ, दोहोरी साँझ, गजल, स्पा, डिस्को क्लब […]
कर्मचारीलाई खुशीको खबर अबदेखि नेपाल घुम्न २५ हजार सरकारले दिने
पोखरा, १७ साउन । गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष सफल बनाउन र घुम्ने संस्कृतिको विकास गर्न गण्डकी प्रदेशका कर्मचारीलाई घुम्न जानका लागि बजेट व्यवस्था गरेको छ । प्रदेशको अर्थ तथा विकास समितिले आयोजना गरेको कार्यक्रममा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्रीमन्त्री विकास लम्सालले हरेक कर्मचारीलाई एक हप्ता घुम्नका लागि भन्दै २५ हजारका दरले रकम उपलब्ध […]








