काठमाडौं डेढ सयवर्षदेखि सडकमुनि बिछ्याइएका पुराना पाइपले काम गर्न गाह्राे

काठमाडौँ, ३ साउन । निर्माणाधीन चावहिल–साँखु सडकमा चुच्चेपाटी क्षेत्रमा सडकमुनि बिच्छ्याइएका पाइपका कारण समस्या आइरहेको छ । यस क्षेत्रमा दुई वर्षमा दुई पटकसम्म कालोपत्र गरे पनि भत्किरहेको छ । यस स्थानमा खानेपानीका झण्डै डेढ सयवर्ष पुराना पाइप बिच्छ्याइएको हुँदा पटक÷पटक समस्या आइरहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । चुच्चेपाटीमा पासाङल्हामु शेर्पाको सालिक आसपास […]