परीक्षा स्थगित गर्ने निर्णयले तराईमा ठूलो झडप, डिएसपी घाइते, प्रहरीको गाडी, मोटरसाइकल जलाइए

काठमाडौं, १६ चैत । प्रश्नपत्र बाहिरिएका कारण एसईईको बाँकी परीक्षा स्थगित गर्ने शिक्षा मन्त्रालयको निर्णय विरुद्ध प्रदेश नम्बर दुईमा व्यापक विरोध सुरु भएको छ । धनुषा, बारासहित विभिन्न जिल्लामा भएको झडपमा परी प्रहरी र प्रदर्शनकारी घाइते समेत भएका छन् । प्रदर्शनका क्रममा नेपाल प्रहरीका एक डिएसपीसहित पाँचजना घाइते भएका छन् । शिक्षा मन्त्रालयले शुक्रबार साँझ […]