पुष्पलालः आँधी हुरीमा ननिभेका रातो लाल्टिन

पाली कम्युनिस्ट आन्दोलनमा पुष्पलाल रातो लाल्टिन थिए । तत्कालीन राजनीतिक अवस्थामा उनलाई प्रभावित पार्न सक्ने धेरै प्रतिकूल परिस्थिति हुँदाहुँदै पनि प्रभावित नभई अडेको एक ‘अर्गानिक लिडर’ । प्रजा परिषद्मा रहँदा होस् वा प्रजातन्त्र संघ बनाउँदा अथवा नेपाल राष्ट्रिय कांग्रेसमा आउँदा उनको हरेक खोजको केन्द्रमा श्रमजीवी वर्ग थियो । झन् उनैले पार्टी गठन गर्न खोज्दा त्यो खोज र हाँक […]