यी हुन् पारस खड्काले प्रहार गरेका ५ शतक

पारस खड्काले सिंगापुरमा जारि टेस्ट राष्ट्र जिम्बाबे समेत सम्मिलित त्रिकोणात्मक सिरिजको दोश्रो खेलमा आयोजक सिंगापुर बिरुद्ध शतक बनाएका छन्। उनले अविजित १०६ रन बनाउदा ५२ बलमा ७ चौका र ९ छक्का प्रहार गरे। यससँगै पारस नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी बन्न पुगे। शतक बनाउने क्रममा रेकर्डको वर्षा गरेका पारस लक्ष्य […]

नेपाल–चीन वार्ता सम्पन्न, पारस्परिक साझेदारीका तीन सहमति

काठमाडौँ, २३ भदौ । नेपाल र चीनबीच पारस्परिक सहकार्य एवं साझेदारीका तीनवटा सहमतिपत्रमा हस्ताक्षर भएको छ । नेपाल र चीनका परराष्ट्रमन्त्रीको नेतृत्वमा केहीबेरअघि राजधानीमा सम्पन्न द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्तापछि दुई देशबीच दुई वटा ‘लेटर अफ् एक्सचेञ्ज’ र एउटा समझदारीपत्रमा हस्ताक्षर भएको हो । चीनका विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको उपस्थितिमा अर्थसचिव राजन खनाल र […]

नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय वार्ता शुरु

काठमाडौँ, २३ भदौ । नेपाल र चीनका परराष्ट्रमन्त्रीको नेतृत्वमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता आज राजधानीमा प्रारम्भ भएको छ । चार वर्षको अन्तरालमा उक्त वार्ता काठमाडौँमा भएको हो । आर्थिक र विकास साझेदारीमा केन्द्रित रहेर हुने वार्तामा नेपाल–चीन सम्बन्धका समग्र पक्षका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श हुनेछ । सो वार्तामा दुई देशबीच विगतमा भएका सन्धि […]