मागे जति पैसा नदिएकै कारण गाैचनकाे हत्या 

काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गाैचनकाे हत्या मागेजति पैसा नदिएका कारण भएकाे खुलेकाे छ । हत्यामा सम्लग्न व्यक्तिहरु पक्राउ परेपछि प्रहरीले यसका सबै विवरण सार्वजनिक गरेकाे छ ।  गाैचनकाे हत्यामा सम्लग्न सुटरसहित सहयोगीहरु पक्राउ परे पनि हत्याका योजनाकार भने फरार छन् । प्रहरीका अनुसार गुण्डानाइके समिरमान सिंह बस्नेतकै योजनामा गौचनको हत्या भएको […]