जनप्रतिनिधि नै असुली धन्दामा, नाफाको लोभ देखाएर सर्वसाधारणको लाखौ झ्वाम

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ब्राहबीसे नगरपालिकाका निवर्तमान मेयर निमफुन्जो शेर्पाले विभिन्न नाममा सर्वसाधारणबाट ठूलो पैसा असुल गरेको भेटिएको छ । सर्वसाधारणबाट ठूलो पैसा असुल गरेका शेर्पाले पैसा माग्दा भने धाकधम्की दिने गरेका छन् । मध्य भोटेकोशी जलविद्युत आयोजनासहितका कम्पनीमा शेयर हाल्न धेरै मानिससँग ठूलो रकम उठाएका शेर्पाले समाचार लेख्ने सन्चारमाध्यमलाई पनि विभिन्न मान्छे लगाएर धम्क्याउने गरेका […]