काठमाडौं । निजामती सेवाकी एक महिला अधिकृतले आफ्नै सहकर्मीले बलात्कार गरेको पीडा पोखेकी छन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी आफू मानसिक पीडामा रहेको उनले बताइन् । जबरजस्ति करणीको मुद्धामा पिडक काठमाडौं जिल्ला अदालतबाट ५ लाख धरौटीमा छुटेको र उच्च अदालतले पनि जिल्लाको फैसला सदर गरिदिँदा आफू अन्यायमा परेको उनले पीडा व्यक्त गरिन् […]
Tag: निजामती
लो प्रोफाइलमा रहँदै आएका सुमनराज मुख्यसचिव नियुक्त
काठमाडौ । सरकारले सचिव सुमनराज अर्याललाई निजामती सेवाको सबैभन्दा उच्च प्रशासनिक पद मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उनको नाम अनुमोदन गरेको हो। पहिलेका मुख्यसचिव एकनारायण अर्याल अनिवार्य अवकाशमा जानुअघि नयाँ मुख्यसचिवको दौडमा प्रमीला देवी बज्राचार्य, मधुसूदन बुर्लाकोटी र डा. कृष्णहरि पुष्करको नाम पनि चर्चामा थिए। तर अन्ततः सरकारको रोजाइमा […]
नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी
निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा अधिकृतलाई कामकाजमा खटाइएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ८२ नव प्रवेशी शाखा अधिकृतलाई कामकाजमा खटाइएको जनाएको छ । २९ अधिकृतलाई गाउँपालिकामा रिक्त प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेको मन्त्रालयले अन्यलाई भने गृह मन्त्रालय र भूमि व्यवस्था, […]




