नयाँ वर्ष २०८० शुरु

 काठमाडौं, १ बैशाख २०८० । विक्रमादित्यले प्रचलनमा ल्याएको बिक्रम सम्बतले आज बाट अर्को वर्ष प्रवेश गरेको छ । आज बाट नयाँ वर्ष २०८० शुरु भएको हो । बिक्रम सम्बत हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको भएपनि यसलाई नेपालमा सबैले स्वीकार गर्दै आएका छन् । नेपालमा औपचारिक कामकाजको पात्रोको रुपमा रहेको बिक्रम सम्बतको नयाँ वर्ष २०८० […]