ललितपुरको नख्खु कारागारमा कैदीबन्दीबीच झडप, कुटाकुटमा परी गम्भीर घाइते

काठमाडौं, १७ साउन । नख्खु कारागारभित्र कैदीबन्दीबीच दिउसै झडप भएको छ । ललितपुरको नख्खुमा रहेको कारागारभित्र शुक्रबार दिउसो कुटाकुट भएको हो । उक्त झडपमा परी पूर्णबहादुर राजी नाम गरेका एक व्यक्ति गम्भीर घाइते भएका छन् । नख्खु कारागार प्रशासनका अनुसार घाइते भएका काठमाडौंको वीर अस्पताल भर्ना गरिएको छ । कारागार स्रोतका अनुसार कर्तव्य ज्यान मुद्दाका […]