त्रिशुलीमा बेपत्ता भएकाहरुको खोजीका लागि पाँच जिल्ला परिचालन

धादिङ, २८ साउन । धादिङको पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा बेपत्ता भएका यात्रुको खोजीका लागि जिल्ला प्रशासन कार्यालय धादिङले छिमेकी चार जिल्लालाई खोजीकार्यमा सहयोग गर्न आग्रह गरेको छ । धादिङका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले गोरखा, चितवन, पूर्वीनवलपरासी र तनहुँ पुगेर बेपत्ताको खोजी गर्न आग्रह गरेपछि सबै जिल्ला प्रहरी नदी किनारमा खोजी […]

बाढीमा फसेका ५ मजदुर फलामको पोल समातेर उद्धारको पर्खाइमा, सिमेन्ट उद्योग नै बगायो

धादिङ, ३० असार । लगातार परेकाे पानीले देशभर ठूलाे जनधनकाे क्षति पुर्याएकाे छ । यसैक्रममा धादिङमा रहेकाे एक सिमेन्ट उद्याेगकाे निर्माणाधीन संरचना नै बाढीले बगाएकाे छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका-२ ताल्तीमा निर्माण हुँदै गरेकाे ह्वासिन सिमेन्ट उद्योगको संरचना साेमबार राति आएको बाढीले बगाएकाे हाे । स्थानीय ताल्ती खाेलामा अाएकाे बाढीले उद्याेगकाे संरचना बगाउनुका साथै […]

त्रिशुलीमा खसेकाे रात्रीबसबाट ११ काे शव निकालियाे, ३० बढी अझै वेपत्ता

धादिङ, ११ कार्तिक । राजविराजबाट काठमाडौं जादैँ गरेको ना ६ ख १४६७ नम्बरको बस त्रिशुलीमा खस्दा ११ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । धादिङ प्रहरी प्रमुख धुर्वकुमार रावतका अनुसार चारजना महिला र सात जना पुरुषको शव नदीबाट निकालिएको छ । शवको पहिचान नसकेको रावतले जानकारी दिए । अझै ३० जना […]