दलाल पुँजीवादी सत्ता ध्वस्त गराैं जनताको जनवादी व्यवस्थामा अघि बढाै

नेपाल कम्युनिस्ट पार्टीले संसदीय चुनाव बहिष्कार मात्र होइन, यसको खारेजी गर्ने निर्णय आठौँ ऐतिहासिक महाधिवेशनमा गरेको थियो । हाम्रो पार्टीले समस्त क्षेत्रमा यो निर्णयको वैज्ञानिक औचित्य, त्यसको कार्यान्वयनको ऐतिहासिक आवश्यकता र नयाँ राजनैतिक विकल्पको बारेमा जानकारी गराउँदै र त्यो चुनाव खारेजका लागि आम जनतामा अपिल गर्दै आएको थियो । हामी चाहन्थ्यौँ कि देशमा जनताको जनतन्त्रको […]