धरान । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धरानमा आयोजित किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको संयुक्त सम्मेलनमा सहभागी हुन पुगे। त्यहाँ उनले अहिलेको निर्वाचन प्रणाली जनताको नभई धनी र शक्तिशालीहरुको पक्षमा रहेको भन्दै संविधान संशोधनको खाँचो औंल्याए। प्रचण्डले राष्ट्रपतीय प्रणाली र जनमुखी समानुपातिक निर्वाचन प्रणाली आवश्यक भएको बताए। संविधान संशोधन गरेर […]
Tag: धरान
धरान पिण्डेश्वर क्षेत्र पर्यटकीय गन्तव्य बन्दै
विराटनगर, २५ साउन । विराटनगरबाट ४१ किलोमिटरको दूरीमा रहेको धरानस्थित पिण्डेश्वर धाम पर्यटकीय गन्तव्य बन्दै गएको छ । यहाँ आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्दै गएको छ । पिण्डेश्वर धाममा पूजापाठ गर्न र घुम्न आउनेको घुइँचो लाग्ने गरेको छ । पिण्डेश्वर महादेवको मन्दिर धरान उपमहानगरपालिका–१४ विजयपुरमा अवस्थित छ । यहाँको प्राकृतिक वातावरणले पर्यटकलाई आनन्दित तुल्याउने […]
उपकुलपति विरुद्ध विशेष अदालतमा १ करोड २८ लाखको भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयाेग अनुसन्धान आयोगले वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.राज कुमार रौनियार विरुद्ध १ करोड २८ लाखको भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले राैनियारलाइ केही दिन पहिले कार्यकक्षबाटै गिरफ्तार गरेकाे थियाे । साेही प्रतिष्ठानमै कार्यरत उनका भतिज डा. रामहरि रौनियार विरुद्ध पनि अख्तियारले ८ लाख रुपैयाँ विगो दावी सहित मुद्दा […]




