भारत साफ यू–१८ फुटबल च्याम्पियन

भारतले तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूद (साफ) यू–१८ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को खेल मैदानमा आज भएको फाइनलमा भारतले बङ्गलादेशलाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगिताको उपाधि भारतले पहिलो पटक जितेको हो । यसअघिको दुई संस्करणको उपाधि नेपालले जितेको थियो । भारतका लागि विक्रमप्रताप सिंह र […]