त्रिशूली दुर्घटनाः मृतकको सङ्ख्या आठ पुग्यो, २० भन्दा बढी यात्रु अझै वेपत्ता

धादिङ, २५ साउन । बेनीघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पुगेको छ । मृतकमध्ये दुई जनाको मात्र सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएका एक महिला, एक बालिका र चार पुरुषको सनाखत हुन सकेको छैन । शुक्रबार बिहान सर्लाहीको मङ्लगवाबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख ७४६९ नं बस सडकबाट १०० मिटर तल […]

एकाबिहानै यात्रुवाहक बस त्रिशुलीमा खस्यो, तीन जनाको शव भेटियो, २५ वेपत्ता, १२ गम्भीर घाइते

धादिङ (गजुरी), २४ साउन । आज बिहानै एक यात्रुवाहक बस फेरि त्रिशुली नदीमा खसेको छ । पटकपटक दुर्घटना भइरहने पृथ्वी राजमार्गमा शुक्रबार बिहान ३ बजे फेरि अर्को दुर्घटना भएको हो । सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७४६९ नम्वरको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा […]