होलीमा उपत्यकाका ९० ठाउँमा चेकजाँच, ९ सय ट्राफिक प्रहरी परिचालन

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले होलीलाई दुर्घटना रहित बनाउन उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने भएको छ । विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र व्यवस्थित बनाउनका साथै सडक अनुशासन पालना गराउनको लागि ट्राफिक प्रहरीहरू खटिने जनाएको छ । कार्यालयले होली पर्व मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै […]

ट्राफिक नियममा कडाई, ११ ठाउँमा दायाँ मोड्नै नपाइने नियम जारी

काठमाडौं, ८ माघ । सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि विभिन्न योजना ल्याएको छ । गत पुस १५ मा बसेको मन्त्रिपरिषद्को बैठकबाट पारित भएर कार्यान्वयन चरणमा पुगेको योजनाको नाम ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’ राखिएको छ । कार्ययोजना चालूआर्थिक वर्षको अन्त्यसम्म (६ महिनाभर) चल्ने छ भने जीम्मेवारी पाएका निकायले काम धमाधम शुरु गरिसकेका […]

रातामाटेमा एकाएक भारतीय ट्रक पल्टिँदा ८ गाडी ठोक्किए, २ को मृत्यु ८ घाइते

हेटौंडा, ७ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा भारतीय नम्बर प्लेटको ट्रक पल्टिर सडकमा गुडिरहेका अन्य सवारीसाधनलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर अन्य ८ जना घाइते भएका छन् । वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको एन–एल–ओ–आईडी ८०३१ ओभरलोड ट्रक उकालो चढ्न खोज्दा बिग्रिएको थियो । मर्मतपछि हेटौंडातर्फ जान लागेको ट्रक मंगलबार […]