१९ वर्षीय छोरीको रुप धारण गरेर जेलबाट भाग्न खोजेका बाबु पक्राउ

एजेन्सी । मानिसहरु जेलबाट उम्कन अनेक चटक गर्छन । अनेक शैली अपनाउँछन, जालझेल षडयन्त्र गर्छन । त्यस्तै चटक एक व्यक्तिले गरेका छन- ब्राजिलमा । ब्राजिलको चर्चित सहर रियो दे जेनेइरोका जेलमा यो घटना घटेको हो । उक्त जेलमा रहेका एक कैदीले आफ्नै १९ वर्षे छोरीको रुप धारण गरेर जेलबाट भाग्न खोजेका छन् । लागुऔषध कारोबार […]

बाढीले कारागार नै डुब्यो, जेलका बन्दीहरुको विचल्ली

महाेत्तरी, ३० असार । हप्तादिनदेखिको जारी वर्षासँगै महोत्तरी कारागार जलमग्न भएपछि कैदीबन्दीको बिचल्ली भएको छ । लगातार परेको पानीसँगै कारागार डुबानमा परेपछि कैदीबन्दी खाना समेत राम्ररी पकाएर खान पाएका छैनन् । जिल्ला सदरमुकाम जलेश्वरको गहिरो ठाउँमा रहेको कारागारमा परेको पानी र बाहिरबाट बगेर आएको पानी निकास नहुँदा जलमग्न भएको हो । कारागार परिसर जलमग्न भएपछि […]