खलङ्गा बजार भरिभराउ भयो प्लाष्टिक फूलले

जुम्ला, ११ कात्तिक । नेपालीको महान् दोस्रो चाडपर्व तिहारका बेला जुम्लाका साना ठूला बजार कृतिम फूलले भरिभराउ छ । यहाँ उत्पादन हुने सयपत्री फूल कतै पनि देख्न पाइँदैन, स्थानीयबासी पनि कृतिम फूलकै भर पर्ने गरेका छन् । यहाँका बासिन्दा पहिले आफँै घरका खेतबारीको फूल तिहारमा घरायसी प्रयोगका लागि सयपत्री फूल रोप्ने गर्दथे तर कर्णाली राजमार्गले […]

गुठीचौरमा भलिवल प्रतियोगिता, देउती बजैलाई पराजित गरी सुधार क्लबले गर्यो उपाधि कब्जा

जुम्ला, १० कात्तिक । गुठीचौर गाउँपालिकाको आयोजनामण्ण सञ्चालन गरिएको अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि समाज सुधार युवा क्लबले प्राप्त गरेको गरेको छ । गुठीचौर गाउँपालिका–३ गज्यांकोटको समाज सुधार युवा क्लबले सोही गाउँपालिका–५ कुम्डीको देउतीबजै युवा क्लबलाई पराजित गर्दै भलिबल प्रतियोगिताको उपाधि जित्न सफल भएको हो । गाउँपालिकाले प्रथम स्थान हासिल गर्ने समाज सुधार युवा क्लब […]

सिञ्जामा भालु आतङ्क, रातभर कुकुर लिएर किसान जाग्राम

सिञ्जा, १७ भदौ । जुम्लाको सिञ्जा गाउँपालिकाका माथिल्लो क्षेत्रमा भालुको आतङ्क बढेपछि किसान चिन्तित भएका छन् । बारीमा लगाइएको मकै रातको समयमा भालुले खाएर सखाप पार्न थालेपछि रातभर जाग्राम बस्नुपरेको किसान बताउँछन् । गाउँका किसान साँझपर्ने बित्तिकै होहल्ला गर्दै कुकुरसहित भालु लखेट्न थालेका वडा नं ६ भाडगाउँका जयलाल रावतले बताए । सिञ्जाको जाला, घोडीलेख, तल्लो […]

जुम्लामा यसपटक ६ हजार मेट्रिक टन स्याउ उत्पादन

खलङ्गा, १३ भदौ । जुम्लाको पातारासी गाउँपालिकाकी चैती विष्टलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ छ । चन्दननाथ १० कि माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त देखिएकी छन् । उनीहरू दुवैको स्याउ बारीमा करीब १५० स्याउका बोट छन् । उनीहरू मात्र होइन, जिल्लाका किसानलाई अहिले स्याउ टिप्ने चटारो छ । भदौ लागेसँगै किसानलाई स्याउ टिप्न […]

जुम्लामा स्याउँका विभिन्न परिकारकाे महाेत्सव हुँदै

सिञ्जा, ४ भदौ । जुम्लावासी यतिबेला स्याउको बजारीकरणमा व्यस्त हुने बेला भएको छ । पछिल्लो समय पूरै जुम्ला स्याउमय बन्न पुगेको छ । यहाँको प्रमुख आन्तरिक स्रोतका रुपमा रहेको स्याउ निर्यातको सबैलाई चटारो छ । पछिल्लो समय स्याउ जुम्लाको चिनारीसमेत बनेको छ । गत वर्ष जिल्लामा १५ हजार बगैँचामा करीब साढे ४४ हजार बोट रोपिएको […]

कुलमान भन्छन, अबको डेढ वर्षमा जुम्लामा प्रसारण लाइन पुग्छ

काठमाडौँ, २१ साउन । जुम्लामा केन्द्रीय प्रसारण प्रणालीमार्फत विद्युत् सेवा पु¥याउन आवश्यक प्रक्रिया शुरु भइसकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको जुम्लामा राष्ट्रिय ग्रीडमार्फत विद्युत् पु¥याउन बोलपत्र भई ठेक्का सम्झौता भइसकेको बताएका छन् । जुम्लाका सांसद गजेन्द्रबहादुर महतले आज प्रतिनिधिसभाको बैठकमा जुम्ला अन्धकारमा रहेको भए पनि सरकार र […]