गोसवि मञ्चका अध्यक्ष खत्री जापानमा सम्मानित

टोकियो । गोल्कोट संस्कृति संरक्षण समाज विकास मञ्चका अध्यक्ष रामबहादुर खत्री जापानमा सम्मानित भएका छन् । मञ्चको जापान शाखाले उनलाई सम्मान गरेको हो । जापानको साइतामा केनमा एक कार्यक्रमको आयोजना गरी मञ्चले खत्रीलाई सम्मान गरेको जनाएको छ । जापान भ्रमणका लागि पुगेका खत्रीलाई उनले समाजमा पुर्याएको योगदान र कामको कदर गर्दै सम्मान गरिएको गैर आवासीय […]

भदौ १२ देखि जापानमा हप्तामा तीन उडान भर्दै नेपालको ध्वजा वाहक विमान

काठमाडौँ, ४ भदौ । लामो गन्तब्य नपाएको भन्दै आलोचनामा परेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही भदौ १२ गतेदेखि जापानको ओसाका उडान गर्ने भएको छ । जापान उडानबारेको अन्यौललाई चिर्दै निगमले ओसाका गन्तव्यमा सिधा उडानको औपचारिक तालिका सार्वजनिक गरेको हो । ओसाका उडानका लागि सम्पूर्ण तयारी भएको निगमले आज पत्रकारसम्मेलन गरी जानकारी […]

पत्रकार महासंघ जापान अधिवेशनको तयारीमा, सदस्यता आवेदन खुल्ला

टोकियो । पत्रकार महासंघ जापान शाखाको चौथो अधिवेशन आगामी सेप्टेम्वर २२ तारिख टोकियोमा हुने भएको छ। महासंघका अध्यक्ष मोहन घलेको अध्यक्षतामा अाइतबार बसेको कार्यसमिति वैठकले अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो। बैठकले अधिवेशनका लागि अध्यक्ष घलेको संयोजकत्वमा मूल आयोजक समिति पनि गठन गरेको छ। यसैगरी बैठकले पत्रकार महासंघको सदस्यता नविकरण तथा क्रियाशील पत्रकारहरुका लागि नयाँ […]