बारेकोटका पहिरो पीडितलाइ पत्रकार गिरीको पहलमा सहयोग हस्तान्तरण

जाजरकोट । जाजरकाेटकाे बारेकोट गाउँपालिकाका पहिरो पीडितका लागि लागि पत्रकार वीरबहादुर गिरीको पहलमा संकलन भएको करीब ५ लाख बराबरको सहयोग हस्तान्तरण गरिएको छ । गत असार २५ गते बारेकोटमा गएको पहिरोबाट विस्थापित भएका घर परिवारहरुको सहयोगका लागि जिल्लामा पत्रकार गिरीको संयोजकत्वमा राहत संकलन समिति गठन गरी करीब ५ लाख सहयोग संकलन भएको थियो । संकलन […]