यसरी मनाइदैछ छठ पर्व (छठ तयारीका २४ उत्कृष्ठ फोटो)

काठमाडौं, १६ कार्तिक । शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्व अन्र्तगत व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभीएर दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अघ्र्य दिई […]

काठमाडौं गुह्येश्वरीमा छठका लागि भव्य तयारी

काठमाडौँ, १६ कार्तिक । छठको तयारीका लागि वाग्मती सफाइ महाअभियानको ३३८औँ हप्तामा गुह्येश्वरीअघिको नदी किनारमा सफाइ गरिएको छ । छठ पूजा समितिले निर्माण गरेको छठ घाट क्षेत्रमा सफाइ गरिएको हो । गुह्येश्वरीबाट गौरीघाटसम्म ६५६ छठ घाट निर्माण गरिएको छ । आज बेलुकी छठको मुख्य कर्म अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ । सफाइमा २४ संस्थाका ५०० भन्दाबढी […]

यसरी गरिदैछ छठको तयारी, छठ तयारीका रोचक दृष्यहरु (फोटो फिचर)

विराटनगर, १६ कार्तिक । छठ पर्वको मुख्य दिन आज पूर्वी तराईका विभिन्न जिल्लाहरुमा भव्य रुपमा अस्ताउँदो सूर्यलाई अध्र्य दिने तयारी भैरहेको छ । मोरङको सिंगिया, ल्हान्द्रा, वक्राहा सुनसरीको सुनसरी, झापाको माई, मेची, रतुवा लगायतका खोला तथा नदी एवम् तालतलैया, पोखरीहरु र चतहरा नहरका मुख्य तथा शाखा नहरहरुमा स्थानीय वासीन्दा तथा ब्रतालुहरुकोे घुईचो लाग्न थालेको छ […]